_UmbtseSvgX.jpg)
सुधन गुरुङबारे छानबिन गरिरहेको समितिले माग्यो ५ दिन थप समय
काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप ५ दिन समय मागेको छ । प्रतिवेदन लेखन कार्य जारी रहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सोमबार पत्राचार गरेको
