
सरकारले गर्यो भूमि समस्या समाधान समितिको रिक्त पदमा नियुक्ति
काठमाडौं– आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नियुक्ति गरेको छ। सरकारले कास्कीका बलभद्र बास्तोलालाई अध्यक्ष नियुक्त गरेको हो । त्यस्तै, सदस्यहरूमा काठमाडौंका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी



