Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Junlast: 6 Jun

बागलुङको जलविद्युत् आयोजनामा पाइपले च्यापिएर एक मजदुरको मृत्यु

बागलुङको ताराखोला गाउँपालिका-५ धस्मरस्थित निर्माणाधीन मध्यतारा जलविद्युत् आयोजनामा फलामे पाइपले च्यापिएर २० वर्षीय मजदुर दिलबहादुर विकको मृत्यु भएको छ। डोजरबाट खसेको पाइपले च्यापिएर गम्भीर घाइते भएका रोल्पाका विकको गलकोटस्थित इमर्जेन्सी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक सुनछहारी गाउँपालिका-३ का बासिन्दा हुन्।

6publishers
6headlines
Span: 2 hoursNE onlyUpdated 6 Jun
Covered by
How this story evolved2 updates
  1. 3 sources6 Jun

    बागलुङको ताराखोला गाउँपालिका-५ धस्मरमा निर्माणाधीन जलविद्युत् आयोजनामा फलामे पाइपले च्यापिएर २० वर्षीय मजदुर दिलबहादुर विकको मृत्यु भएको छ। डोजरबाट खसेको पाइपले किचेर गम्भीर घाइते भएका रोल्पाका विकको गलकोट नगरपालिकास्थित इमर्जेन्सी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख फणिन्द्रप्रसाद प्रसाईंका अनुसार मृतक सुनछहारी गाउँपालिका-३ का बासिन्दा हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

  2. 6 sources6 Juncurrent

    बागलुङको ताराखोला गाउँपालिका-५ धस्मरस्थित निर्माणाधीन मध्यतारा जलविद्युत् आयोजनामा फलामे पाइपले च्यापिएर २० वर्षीय मजदुर दिलबहादुर विकको मृत्यु भएको छ। डोजरबाट खसेको पाइपले च्यापिएर गम्भीर घाइते भएका रोल्पाका विकको गलकोटस्थित इमर्जेन्सी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक सुनछहारी गाउँपालिका-३ का बासिन्दा हुन्।

Broke on K cha khabarLokaantar logoLokaantar

ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक जनाको मृत्यु

ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ ।ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका–३ निवासी २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो ।डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी अस्पतालमा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणिन्द्रप्रसाद प्रसाईंले जानकारी दिए ।डो

story6 publishers
Coverage

5 more headlines since

first · 6 Junlatest · 6 Jun
    1. ताराखोलामा फलामे पाइपले च्यापेर मजदुरको मृत्यु

      नवराज नेपालीबागलुङ (गलकोट), जेठ २३ गते । बागलुङको ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन मध्यतारा जलविद्युत् आयोजनामा काम गर्ने मजदुरको फलामको पाइपले च्यापिएर मृत्यु भएको छ ।...

    2. डोजरबाट खसेको पाइपले च्याप्दा एक मजदुरको मृत्यु

      ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ।

      Setopati logoSetopatiPrivatesocial6 publishers
    3. फलामे पाइपले च्यापिएर मजदुरको मृत्यु

      ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
    4. डोजरबाट खसेको पाइपमा च्यापिएर एक मजदुरको मृत्यु

      २३ जेठ, बागलुङ । ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका–३ निवासी २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो । डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी अस्पतालमा शनिबार […]

    5. ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु

      बागलुङ । ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका–३ निवासी २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो

      Ratopati logoRatopatiPrivatestory6 publishers
Worker Dies After Being Crushed by Iron Pipe in Baglung · K cha khabar