गठन भएको १५ दिनपछि आह्वान भयो एमाले पुनर्गठन कार्यदलको बैठक
नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक मंगलबार बस्दैछ। कार्यदलको बैठक भोलि १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी तय भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिए।
नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा बसेको उक्त बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थिति रहेको थियो। बैठकले संगठन सुदृढीकरणका लागि आगामी असार १९ गतेसम्म सातै प्रदेश र विभिन्न निकायहरूबाट सुझाव संकलन गर्ने निर्णय गरेको छ। जेठ १० गतेको सचिवालय बैठकबाट गठित यस १५ सदस्यीय कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक आह्वान गर्नुभएको छ। कार्यदल गठन भएको १५ दिनपछि बस्न लागेको यो बैठक मंगलबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने तय भएको छ। सचिव छविलाल विश्वकर्माका अनुसार बैठकमा पार्टीको आन्तरिक संरचना र पुनर्गठनका विषयमा छलफल हुनेछ।
नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। उपाध्यक्ष रामबहादुर थापा 'बादल' को संयोजकत्वमा बसेको उक्त बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो। जेठ १० गतेको सचिवालय बैठकले गठन गरेको यस १५ सदस्यीय कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। बैठकमा पार्टी संरचनाको पुनर्गठन र भावी कार्ययोजनाबारे प्रारम्भिक छलफल भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिनुभयो।
नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा बसेको उक्त बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थिति रहेको थियो। बैठकले संगठन सुदृढीकरणका लागि आगामी असार १९ गतेसम्म सातै प्रदेश र विभिन्न निकायहरूबाट सुझाव संकलन गर्ने निर्णय गरेको छ। जेठ १० गतेको सचिवालय बैठकबाट गठित यस १५ सदस्यीय कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक मंगलबार बस्दैछ। कार्यदलको बैठक भोलि १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी तय भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिए।
21 more headlines since

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठक समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। बैठकलगत्तै सोही स्थानमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको आयोजनामा बागमती प्रदेशस्तरीय भेला सुरु भएको छ। कार्यदलका संयोजक रामबहादुर थापा बादलसहितको सदस्यहरूको उपस्थितिमा हुने भेलाबाट सहभागीहरूबाट सुझाव सङ्कलन गरिनेछ। बैठकपछि निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलसँग प्रदेशभित्र भूगोलसँग जोडिएका केन्द्रीय सदस्य, प्रदेश […]
नेकपा एमाले पुनर्गठन कार्यदल सक्रिय भएसँगै अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल थालेका छन्।
काठमाडौँ– नेकपा (एमाले) ले पार्टीको संगठन सुदृढीकरण र भावी कार्यदिशा बनाउनका लागि देशव्यापी रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको छ। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित निर्वाचन समीक्षा तथा पुनःगठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए। उनले बैठकले पार्टी संरचना […]

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको सङ्गठन सुदृढीकरण र भावी कार्यदिशा बनाउनका लागि देशव्यापी रूपमा सुझाव सङ्कलन गर्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित निर्वाचन समीक्षा तथा पुनःगठन

काठमाडाैं। नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणका लागि देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा
नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश, जनसंगठन र विभिन्न निकायबाट सुझाव संकलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलको मंगलबार बसेको पहिलो बैठकपछि प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आगामी दिनमा विभिन्न तहका पार्टी नेतृत्वसँग छलफल र भेला आयोजना गरी सुझाव संकलन गरिने जानकारी दिए ।उनका अनुसार जेठ ३० गते बागमती प्रदेशबाट सुझाव संकलन कार्यक्रम शुरू हुनेछ ।त्यसपछि असार २ गते कोशी, असार ४ गते लुम

काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठकले आगामी सुझाव सङ्कलन कार्यक्रम, र भेलाहरू सम्बन्धी विभिन्न निर्णयहरू गरेको छ । प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बागमती प्रदेश भेला जेठ ३० गते, कोशीमा असार २ गते, लुम्बिनीमा ४ गते र सुदूरपश्चिममा ६ गते मिति तय भएको छ । यस्तै, कर्णालीमा ८ गते, गण्डकीमा ११, मधेशमा १३, […]
नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा बनाएको पार्टी पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलले काम शुरू गरेको छ ।कार्यदलको पहिलो बैठक मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको हो । पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित भएका थिए ।अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने आवाज उठेपछि जेठ १० गते बसेको सचिवालय बैठकबाट थापाको संयोजकत्वमा सुझाव कार्यदल गठन भएको थियो । कार्यदललाई १ महिनाको समयसीमा दिइएको छ ।कार्यदलले काम शुरू नगर्दै अध्यक्ष ओलीले गत जेठ २० गते पार्टीको झोला फ्याँकेर जिम्मे

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै कार्यक्रम बनाएको हो। बैठकले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन […]

गोरखापत्र अनलाइन काठमाडौं, जेठ २६ गते । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रुपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

काठमाडौँ । एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) नेतृत्वको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठकले विभिन्न प्रदेश, सङ्गठन र निकायका पदाधिकारीहरूबाट सुझाव सङ्कलन गर्ने भएको छ । मङ्गलबार बसेको कार्यदल बैठकले सुझाव सङ्कलन तथा भेलाहरू गर्ने
पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा रहेको कार्यदलको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा पनि सहभागी भएका थिए ।
नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ।...

एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठकमा आफैँ सहभागी भएका छन् ।
२६ जेठ, काठमाडौं । नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी सुझाव कार्यदलको बैठक अहिले बसीरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो । यही जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने म्याद छ । तर कार्यदल गठनको १५ दिनपछि आज […]

काठमाडौं । उपाध्यक्ष रामवहादुर थापा ‘बादल’ संयोजक रहेको नेकपा एमाले पुनर्गठन कार्यदलको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् । बैठक एमाले पार्टी कार्यालय च्यासलमा मंगलबार सुरु भएको हो । बैठकमा कार्यदलको
काठमाडौँ- नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक मंगलबार (आज) बस्दैछ। कार्यदलको बैठक मंगलबार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिए। ‘पहिलो बैठक भोलि बस्ने गरी आह्वान भएको छ। बैठक नै पहिलो पटक बस्न लागेकाले थप विषय अहिले नै भन्ने कुरा भएन,उनले भने। जेठ १० गते सचिवालयको आठौं बैठकले पार्टीलाई […]

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमाले पुनर्गठन कार्यदलको बैठक बोलाएका छन् । कार्यदलको बैठक मङ्गलवार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाएको एमाले सचिव तथा कार्यदल सदस्य छविलाल विश्वकर्माले जानकारी