
माइतीघर पुगेर गृहमन्त्रीले दिए पीडितहरूलाई माग सम्बोधन गर्ने आश्वासन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलामा धर्ना दिइरहेका विभिन्न पीडित पक्षहरूसँग भेटघाट गरेका छन्। विभिन्न माग राखी लामो समयदेखि आन्दोलनरत र धर्नामा बसेका पीडितहरूको गुनासो सुन्न गृहमन्त्री स्वयं माइतीघर पुगेका हुन्। भेटका क्रममा गृहमन्त्री गुरुङले

_cxVIjUxMbx.jpg)
