कैलालीमा च्याउ टिप्न गएका २ महिलालाई बाढीले बगायो, एक जनाको शव फेला
२९ जेठ, धनगढी । कैलालीको गोदावरी नगरपालिका–३ मा गोदावरी नदीले बगाएको एक महिलाको शव फेला परेको छ भने अर्की महिला बेपत्ता छिन् । शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदलाई बगाएको थियो । धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक भेटिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) […]







