Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Junlast: 22 Jun

तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका-४ गुम्बा नजिकै भएको टिपर दुर्घटनामा ३६ वर्षीय चालक चुनु श्रेष्ठको मृत्यु भएको छ। प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार तीव्र गतिमा रहेको टिपर अनियन्त्रित भई दुर्घटना भएको थियो। व्यास नगरपालिका-४ का बासिन्दा श्रेष्ठको पोखरास्थित सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

टिपर दुर्घटनामा चालकको मृत्यु

तनहुँ । बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र

story5 publishers
Coverage

4 more headlines since

first · 22 Junlatest · 22 Jun
  1. टिपर दुर्घटनामा चालकको मृत्यु

    ८ असार, तनहुँ । बन्दीपुर गाउँपालिका–४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक […]

  2. टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  3. टिपर दुर्घटनामा चालकको मृत्यु

    तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।उनका अनुसार ग १ क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा टिपर दुर्घटनामा परेको थियो ।दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरा उपचारको क्रममा आज मृत्यु भएको हो ।

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. टिपर दुर्घटनामा चालकको मृत्यु

    तनहुँ– स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा टिपर दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.