
सरकारी साक्षी बनेका विकास चापागाईविरुद्ध अख्तियारको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत भएका विकास कुमार चापागाईंविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। उनीविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन