Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 2d ago

अवैध आप्रवासनको कथा समेटिएको उपन्यास ‘डङ्की’ काठमाडौंमा लोकार्पण

डा. चन्द्र गिरीद्वारा लिखित उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ आइतबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा लोकार्पण गरिएको छ। यो पुस्तकले अवैध बाटो हुँदै अमेरिका जान खोज्ने नेपाली युवाहरूको पीडादायी यात्रा र मानवीय संघर्षको कथालाई समेटेको छ। कार्यक्रममा लेखक गिरीसँगै साहित्यकार कृष्ण धरावासी, पत्रकार वसन्त बस्नेत, लेखिका बिना थिङ र साहित्यकार शंकर गिरी ‘पथिक’ ले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो। वक्ताहरूले उपन्यासले आप्रवासन र सपनाको खोजीमा भोग्नुपर्ने यथार्थलाई चित्रण गरेको बताउनुभयो।

5 publishers · 5 headlines · developing over 3 days
Broke firstRatopati logoRatopati

डङ्की रूटको यात्रामा आधारित उपन्यास सार्वजनिक

काठमाडौं । लेखक डा. चन्द्र गिरीद्वारा लिखित उपन्यास ‘डङ्की : सपनाको कालबाटो’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको छ। उपन्यासको लोकार्पण लेखक गिरीसहित मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धराबासी, पत्रकार तथा लेखक वसन्त बस्नेत, लेखिका बिना थिङ र

story5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 2d ago
  1. डा. चन्द्र गिरीको ‘डङ्की : सपनाको कालबाटो’ सार्वजनिक

    काठमाडौँ- विज्ञानको क्षेत्रमा परिचित डा. चन्द्र गिरीको नयाँ उपन्यास ‘डङ्की : सपनाको कालबाटो’ आइतबार काठमाडौँमा आयोजित समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रमका वक्ताहरूले उपन्यासले अवैध आप्रवासन, उज्ज्वल भविष्यको खोजीमा जोखिमपूर्ण यात्रा गर्ने युवाको मनोविज्ञान र त्यससँग जोडिएका मानवीय संघर्षलाई जीवन्त रूपमा चित्रण गरेको बताए। उनीहरूले देशको गम्भीर सामाजिक समस्यालाई साहित्यमार्फत उठान गरिएको भन्दै यसले नीतिनिर्माता र […]

  2. अवैध अमेरिका छिर्नेहरुको पीडामा डा. चन्द्रले ल्याए ‘डंकी’

    काठमाडौं । अघि बढ्दै गएको वैदेशिक पलायन र अवैध बाटो हुँदै अमेरिका पुग्ने नेपाली युवाको जोखिमपूर्ण यात्रालाई केन्द्रमा राखेर लेखिएको डा. चन्द्र गिरीले नयाँ उपन्यास ‘डंकी : सपनाको कालबाटो’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तकलाई काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । कृतिले सपना पछ्याउने क्रममा भोग्नुपरेका संघर्ष, पीडा र मानवीय संवेदनालाई सशक्त रूपमा […] The post अवैध अमेरिका छिर्नेहरुको पीडामा डा. चन्द्रले ल्याए ‘डंकी’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. अवैध सपनाको वैध कथा- ‘डङ्की’ लोकार्पण

    अवैध बाटो भएर अमेरिका जाने नेपाली युवाहरूको त्रासद यात्राबारे लेखिएको उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ लोकार्पण गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कृतिकार डा. चन्द्र गिरीसहित मदन पुरस्कार विजेता लेखक कृष्ण धरावासी, पत्रकार/उपन्यासकार वसन्त बस्नेत, साहित्यकार बिना थिङ र कवि शंकर गिरी (पथिक)ले उपन्यास संयुक्त रूपमा सार्वजनिक गरे । कार्यक्रमका वक्ताहरूले ‘डङ्की’ उपन्यासमा आप्रवासन, सपनाको खोजी र मानवीय संघर्षको यथार्थ चित्रण भएको बताए । देशको जल्द

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. अवैध बाटोबाट अमेरिका प्रवेश गर्नेहरूको कथामा आधारित उपन्यास ‘डङ्की’

    १५ असार, काठमाडौं । डा. चन्द्र गिरीद्वारा लिखित ‘डङ्की’ (सपनाको कालबाटो) उपन्यासको लोकार्पण गरिएको छ । आइतबार पर्यटन बोर्डको सभा हलमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो । लेखक डा. चन्द्र गिरी, साहित्यकार कृष्ण धराबासी, अनलाइन खबरका प्रधान सम्पादक वसन्त बस्नेत, लेखिका बिना थिङ र साहित्यकार शंकर गिरी ‘पथिक’ ले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.