बैंकहरूलाई पुस मसान्तसम्म निष्क्रिय खाता हटाउने व्यवस्था लागु गर्न निर्देशन
केन्द्रीय बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग रहेका निष्क्रिय खाताहरूको संख्या घटाउनका लागि विशेष कार्ययोजना बनाई आगामी २०८३ पुस मसान्तसम्ममा लागु गरिसक्नुपर्नेछ ।




