Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11 Jullast: 13 Jul

आत्मदाह प्रयास गरेका विवेक मण्डललाई भेट्न नेताहरू कीर्तिपुर अस्पतालमा

सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न नेताहरू नारायणकाजी श्रेष्ठ र गगन थापा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई भेट्न नेपाली कांग्रेसका नेता थापा र नेकपा (माओवादी केन्द्र) का नेता श्रेष्ठ अस्पताल पुगेका हुन्। नेताहरूले उपचाररत मण्डलको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग जानकारी लिएका छन्।

3 publishers · 3 headlines · developing over 1d 12h
Broke firstNepal Press logoNepal Press

आत्मदाह प्रयास गरेका विवेक मण्डललाई भेट्न बर्न अस्पताल पुगे गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापा उपचाररत विवेक मण्डललाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । सर्लाहीकै तथा आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा रहेका मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन थापा अस्पताल पुगेका हुन् ।

Coverage

2 more headlines since

first · 11 Jullatest · 13 Jul
  1. विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ

    काठमाडौँ– पूर्वउपप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डललाई साँझ करिब ७:३० बजे कीर्तिपुर अस्पतालमा भर्ना गरिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक रहेको छ। अस्पताल पुगेर नेता श्रेष्ठले […]

  2. विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ

    काठमाडौँ। पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.