
कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
रूपन्देही । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षमाथि आक्रमणको आरोप थियो । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको सामुहिक आक्रमणमा उनी जोडिएपनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेको बेला कपिलवस्तु प्रहरीले […]

