Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 8h ago

लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने विषयमा नेपाली कांग्रेसको निर्णय अन्योलमा

लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने वा सरकारमै रहने भन्ने विषयमा नेपाली कांग्रेस संसदीय दलले तत्काल कुनै निर्णय लिएको छैन। संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बोलाएको मन्त्री र सचेतकहरूको बैठकले थप परामर्श आवश्यक रहेको निष्कर्ष निकालेको छ। बुटवलमा भएको उक्त छलफलमा ठोस निर्णय हुन नसकेपछि भोलि पुनः बैठक बस्ने तय भएको छ।

3 publishers · 3 headlines · 1 in 24h · developing over 22 hours
Broke firstRatopati logoRatopati

लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी रहने वा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भन्ने विषयमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले तत्काल कुनै निर्णय नगरी थप छलफल गर्ने भएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारमा

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 8h ago
  1. लुम्बिनीमा एमालेसँगको गठबन्धन नतोड्ने तयारीमा कांग्रेस, अन्य प्रदेशको विवाद नल्याउन आग्रह

    दलका नेता डिल्लीबहादुर चौधरीले सरकारमा सहभागी कांग्रेसका मन्त्री, प्रमुख सचेतक र सचेतकको बैठक बिहीबार बोलाएका थिए । तर केही दिनदेखि काठमाडौँमा रहेका मन्त्रीहरू फर्केनन् । बैठकमा सरकारको भविष्यबारे छलफल भए पनि ठोस निर्णय गरिएको छैन ।

  2. मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा लुम्बिनी कांग्रेस पर्ख र हेरको रणनीतिमा

    लुम्बिनी प्रदेश सरकारमा सहभागी रहने वा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भन्ने विषयमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले निर्णय केही समय पर्खिने भएको छ ।प्रदेशको पछिल्लो राजनीतिक अवस्थाबारे थप परामर्श आवश्यक रहेको निष्कर्ष निकाल्दै निर्णय लिन केही समय पर्खिने भएको हो । दलका नेता डिल्लीबहादुर चौधरीले सरकारमा सहभागी कांग्रेसका मन्त्री, प्रमुख सचेतक र सचेतकको बैठक बोलाएका थिए ।बैठकमा सरकारको भविष्यबारे छलफल भए पनि ठोस निर्णय गरिएको छैन । प्रमुख सचेतक जमुना ढकालका अनुसार सरकारमा रहेका

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.