
संविधानसभा सदस्य मिरा ध्वोजुलाई क्यान्सर, पति इश्वर पोखरेलले के भने ?
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलको श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ । पोखरेलले श्रीमतीको भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा क्यान्सरको उपचार भइरहेको जानकारी दिएका हुन् । मिरा संविधानसभा सदस्य पनि हुन् । उनलाई के काे क्यान्सर भएकाे हाे खुलाएका छैनन् । श्रीमतीको उपचारमा खटिनुपरेकाले यसबीच देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष जोडिन नसकेको बताएका छन् […]

