गण्डकी प्रदेशका आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने
जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशका पहाडी भूभागमा अति भारी वर्षाको पूर्वानुमान गरेपछि प्रदेशका आठ जिल्लामा शनिबार र आइतबार रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत र म्याग्दीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको हो। प्राधिकरणले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
2 more headlines since
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशका पहाडी भूभागमा शनिबार र आइतबार अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि प्रदेशका आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार जारी गरेको सूचनाअनुसार कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत र म्याग्दी जिल्लामा रातिको समयमा सवारी आवागमनमा रोक लगाइनेछ।प्राधिकरणले उक्त अवधिमा अत्यावश्यक कामबाहेक घरबाट टाढा नजान तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरो

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
गण्डकी । जल तथा मौसम विज्ञान विभागले आज र आइतबार गण्डकी प्रदेशका पहाडी भू–भागमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै प्रदेशका आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न एमालेद्वारा सांसदहरूलाई विशेष प्रशिक्षण
नेकपा (एमाले) ले संघीय संसद्मा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा सांसदहरूका ल…
+2first: 9h agolast: 41 min ago - Quietly gaining traction5 publishers in the last few hours
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णयको भीम रावलद्वारा विरोध
पूर्वमन्त्री तथा नेता भीम रावलले एक रुपैयाँको सिक्काबाट नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) हटाउने सरकारको निर्णयको कड…
+1first: 5h agolast: 2h ago - You might have missedA different thread
अपवित्र साँठगाँठ छोडेर वामपन्थी एकतामा लाग्न झलनाथ खनालको आग्रह
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दक्षिणपन्थी शक्तिहरूसँगको 'अपवित्र साँठगाँ…
+2first: 5h agolast: 6 min ago