प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत प्रस्थान
भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणामा शर्मा बिहीबार एयर इन्डियामार्फत भारततर्फ गएको प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आफ्नो चारदिने भारत भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएका छन्। भारतीय प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणामा साउन ७ गते भारत गएका शर्माले भ्रमणका क्रममा दुई देशबीचको न्यायिक आदानप्रदान र सहकार्यका विषयमा छलफल गरेका थिए। उनले भारतको सर्वोच्च अदालतको अवलोकन गरी त्यहाँको न्याय सम्पादन प्रक्रियाबारे समेत जानकारी लिएका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना मल्लले स्वागत गरेकी थिइन्।
नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा बिहीबार भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ। भारतीय प्रधानन्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ त्यसतर्फ जानुभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो। भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै भारतको सर्वोच्च अदालतको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आफ्ना भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा बिहीबार भारत प्रस्थान गरेका छन्। भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतका प्रधानन्यायाधीश कान्तसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै भारतको सर्वोच्च अदालतको अवलोकन गर्ने कार्यक्रम रहेको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उनी साउन ११ गते स्वदेश फर्कने तालिका रहेको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चारदिने भारत भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा उनी साउन ७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले भारतका प्रधानन्यायाधीशसँग दुईपक्षीय भेटवार्ता गर्नुका साथै त्यहाँको सर्वोच्च अदालतको अवलोकन समेत गरेका थिए।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आफ्नो चारदिने भारत भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएका छन्। भारतीय प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणामा साउन ७ गते भारत गएका शर्माले भ्रमणका क्रममा दुई देशबीचको न्यायिक आदानप्रदान र सहकार्यका विषयमा छलफल गरेका थिए। उनले भारतको सर्वोच्च अदालतको अवलोकन गरी त्यहाँको न्याय सम्पादन प्रक्रियाबारे समेत जानकारी लिएका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना मल्लले स्वागत गरेकी थिइन्।
भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणामा शर्मा बिहीबार एयर इन्डियामार्फत भारततर्फ गएको प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
15 more headlines since
भारत भ्रमण गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीश मनोजकुमार शर्मा स्वदेश फर्किएका छन्।
चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् । उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधानन्यायाधीश डा शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।प्रधानन्यायाधीश डा शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन एवं न्याय सम्पादनका बारेमा जानकारी समेत लिएका थिए ।उक्त भ्रम

काठमाडौं– चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् । उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश डा शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा कुराकानी गरेका थिए […]
_sczC1S0U8s.jpg)
काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा भारत प्रस्थान गरेका छन्। भारतका प्रधान न्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा बिहीबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। भ्रमणको अवधिमा शर्माले भारतको सर्वोच्च
.jpg)
प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन्।

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । उनका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । भ्रमणका क्रममा प्रधान न्यायाधीश डा शर्माले भारतका प्रधान न्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ । […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सर्वोच्च अदालतले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवामा अवरो…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …