
सोनम वाङचुकले २६ दिनपछि तोडे अनशन
काठमाडौं : भारतमा नीट (NEET) परीक्षाको प्रश्नपत्र चुहावटको विरोधमा आमरण अनसनमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकले २७औँ दिनमा आफ्नो अनसन तोडेका छन्। हाल उनी गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उपचाररत छन्। गएराति भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र



