
कोशी मधेसको अवस्थाबारे कांग्रेस सभापति थापाद्वारा छलफल
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय पदाधिकारीदेखि स्थानीय पालिकासँग छलफल गरेका छन् । शुक्रबार केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र जुममार्फत कोशी र मधेस प्रदेश सरकार, स्थानीय सरकारसँगै जिल्ला, पालिकासँग छलफल गरेको थापाको

