
डर र त्रासको वातावरण सिर्जना गर्ने खालका गतिविधिले कसैको पनि हित गर्दैन : आईजीपी (भिडियो सम्बोधनसहित)
काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका धार्मिक तथा सामाजिक तनावका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सबै नागरिकलाई संयमता र आपसी सद्भाव कायम राख्न विशेष अपिल गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले एक

