Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 1d agolast: 2h ago

प्रतिनिधिसभाको बैठक बस्दै, भूमिहीनका समस्या र आयोगका प्रतिवेदनमाथि छलफल हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। साथै, नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन र सुकुम्वासी पहिचानसम्बन्धी दर्ता गराउनुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि पनि छलफल हुनेछ।

+2
9 publishers · 13 headlines · 13 in 24h · developing over 22 hours
How this story evolved· 3 updates
  1. 3 sources23h ago

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आइतबार राष्ट्रिय सभामा मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रधानमन्त्री बालेन शाहको तर्फबाट मन्त्री गौतमले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभएको हो। काठमाडौंमा आयोजित राष्ट्रिय सभाको बैठकमा अध्यक्षको अनुमति लिएर उक्त प्रतिवेदनहरू पेश गरिएको थियो।

  2. 7 sources8h ago

    प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संघीय संसद्का दुवै सदनमा विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू पेश गर्नुभएको छ। राष्ट्रिय सभामा मन्त्री गौतमले मधेशी आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्नुभयो। यस्तै, प्रतिनिधि सभाको बैठकमा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेश गर्ने र भीष्मराज आङ्देम्बेले दर्ता गराउनुभएको भूमिहीन सुकुम्वासी सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।

  3. 10 sources8h agocurrent

    संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। साथै, नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन र सुकुम्वासी पहिचानसम्बन्धी दर्ता गराउनुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि पनि छलफल हुनेछ।

Broke firstRatopati logoRatopati

राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेकी हुन्। बैठकमा मन्त्री गौतमले

story13 publishers
Coverage

12 more headlines since

  1. प्रतिनिधिसभा बैठक [प्रत्यक्ष प्रसारण]

    काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने तथा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने कार्यसूची रहेको छ। बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत […]

  2. सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन सिफारिस

    १९ साउन, काठमाडौं । आदिवासी जनजाति आयोगले सार्वजनिक निकायमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । यस्तो सिफारिस समेटिएको आयोगको आर्थिक वर्ष २०८१/८२ को छैटौँ वार्षिक प्रतिवेदन आज प्रतिनिधिसभामा पेस हुँदैछ । प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेस गर्ने प्रतिवेदनमा नेपाल सरकारलाई सातबुँदे सिफारिस गरिएको छ । सिफारिसको […]

  3. आज प्रतिनिधिसभा बैठक: भूमिहीन र सुकुमवासीको विषयमा छलफल हुँदै

    काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस गरिनेछ भने वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, पुनःस्थापना र लालपूर्जा वितरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। साथै, आज अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति […]

  4. आज प्रतिनिधिसभाको बैठक बस्दै

    आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्ने सम्भावित कार्यसूची छ।

    Setopati logoSetopatiPrivatepolitics13 publishers
  5. प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्रीले गरिन् मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश

    १८ साउन, काठमाडौं । राष्ट्रिय सभामा मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रश्तुत गरेका हुन् । बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका अध्यक्षको अनुमति लिई मधेशी आयोगको दुई आर्थिक वर्षको वार्षिक विवरण समेटिएको […]

  6. राष्ट्रियसभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८०/८१ र आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics13 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.