
अब बन्ने शिक्षा ऐन र पाठ्यक्रममा अपाङ्गताका मुद्दा समेटिन्छन्: शिक्षामन्त्री
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नयाँ बन्दै गरेको शिक्षा ऐन र संशोधनको प्रक्रियामा रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूपमा समावेशी शिक्षा तथा अपाङ्गताका सवालहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।...
