
बुटवल र भैरहवामा निगम आफैले सुरु गर्यो ग्यास वितरण, प्रचण्ड गर्मीमा उपभोक्ताको लाइन
बुटवल । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि आफैले वितरण सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही, निगम, ग्यास उद्योगी र ग्यास विक्रेता संघको निर्णयअनुसार बुटवल र भैरहवामा ग्यास वितरण


