
भदौ २९ मा ‘जय नेपाल पार्टी’ दर्ता हुदै, राणा–प्रसाईंबीच वरीयता र अधिकारमा देखियाे विवाद
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएको धवल शमशेर राणा नेतृत्वको समूहले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारी गरेको छ। समूहले आगामी भदौ २९ गते निर्वाचन आयोगमा पुगेर पार्टी दर्ताको

