Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 16 Auglast: 17 Aug

चितवनका विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित र व्यवस्थित बनाउन गति नियन्त्रण उपकरण जडान गर्ने निर्णय गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बसेको बैठकले विद्यार्थी बोक्ने सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गर्ने निर्णय गरेको हो। यो व्यवस्था १५ दिनभित्र कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

TopicsChitwan
4 publishers · 4 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

चितवन । चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार बसेको सामुदायिक तथा संस्थागत

story4 publishers
Coverage

3 more headlines since

first · 16 Auglatest · 17 Aug
  1. विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

    चितवन । चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार बसेको सामुदायिक तथा संस्थागत विद्यालयका सवारीसाधन व्यवस्थापन, नियमन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी समन्वय बैठकले विद्यार्थी बोक्ने विद्यालयका सबै सवारीसाधनमा अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर […] The post विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

    चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ।...

    Nagarik News logoNagarik NewsPrivateeducation4 publishers
  3. विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने

    चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा आइतबार बसेको सामुदायिक तथा संस्थागत विद्यालयका सवारीसाधन व्यवस्थापन, नियमन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी समन्वय बैठकले विद्यार्थी बोक्ने विद्यालयका सबै सवारीसाधनमा अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर कायम गर्ने निर्णय गरेको हो ।बैठकले विद्यालयका सवारीसाधनमा १५ दिनभित्र गति नियन्त्

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.