Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 18 Auglast: 18 Aug

नर्भिक अस्पतालमा तीन महिनाका बालकको पेटबाट हेयरपिन सफलतापूर्वक निकालियो

नर्भिक इन्टरनेशनल हस्पिटलका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. सुमित अग्रवाल नेतृत्वको टोलीले रौतहटका एक तीन महिनाका बालकको पेटबाट तीन सेन्टिमिटर लामो हेयरपिन सफलतापूर्वक निकालेको छ। चिकित्सकहरूले इन्डोस्कोपिक विधि प्रयोग गरी बालकको पेटमा अड्किएको उक्त वस्तु बाहिर निकालेका हुन्। बालकले झुक्किएर कपालमा लगाउने क्लिप निलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

काठमाडौँ । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाटा) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ । नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको चिकित्सकटोलीले रौतहटका तीन महिनाका बालकको पेट

story4 publishers
Coverage

3 more headlines since

first · 18 Auglatest · 18 Aug
  1. तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

    काठमाडौं। नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाटा) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ । नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको चिकित्सकटोलीले रौतहटका तीन महिनाका बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरस ( पेटको तल्लो भाग)मा अड्किएर बसेको तीन सेन्टिमिटरको हेयरपिन सफलतापूर्वक निकालेको हो । उपचारमा […]

  2. तीन महिने बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

    नर्भिक इन्टरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाँटा) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ ।नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको चिकित्सक टोलीले रौतहटका तीन महिनाका बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरस (पेटको तल्लो भाग)मा अड्किएर बसेको तीन सेन्टिमिटरको हेयरपिन सफलतापूर्वक निकालेको हो ।उपचारमा डा अग्रवालसँगै एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठ र डा आरोग्य कँड

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

    Setopati logoSetopatiPrivatesocialheadline only4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.