Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

मिटरब्याज पीडितसँगको सरकारी सम्झौता विरुद्ध साहु महाजनद्वारा काठमाडौंमा प्रदर्शन

मधेसबाट आएका साहु महाजनहरूले 'पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति' को ब्यानरमा काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु गरेका छन्। उनीहरूले गत साउन ६ गते निजगढमा सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सम्झौता एकपक्षीय भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले कपाली तमसुक र चेक बाउन्स जस्ता प्रक्रियालाई अवैध भनिएकोमा आपत्ति जनाउँदै त्रिपक्षीय वार्ताको आह्वान गरेका छन्।

4 publishers · 4 headlines · developing over 20 hours
Broke firstLokaantar logoLokaantar

‘साहु महाजन’ले थाले काठमाडौंमा प्रदर्शन, सरकारलाई घुँडा टेकाउने दाबी [तस्वीरहरू]

मधेशबाट आएका ‘साहु महाजन’ले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले विभिन्न ६ बुँदे माग राख्दै काठमाडौंमा प्रदर्शन शुरू गरेका हुन् । सरकारले साउन पहिलो हप्ता मिटरब्याजपीडितसँग गरेको ९ बुँदे सम्झौता एकपक्षीय भएको र त्यसलाई खारेज गर्नुपर्ने प्रमुख मागसहित ‘पीडित लगानीकर्ता लेनदेन संघर्ष समिति’ले मंगलबार माइतीघरमा धर्ना दिएको हो । उनीहरूले ९ बुँदे सहमति खारेज हुनुपर्ने, एकतर्फी सहमति खारेज हुनुपर्ने, त्रिपक्षीय वार्ता आव्हान गर्नुपर्ने, मन्त्रिपर

story4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 5d ago
  1. मिटरब्याज साहुहरुले भने- ‘हाम्रो पैसा फिर्ता नभए, बैंकबाट लिएको ऋण हामी पनि तिर्दैनौँ’

    काठमाडौँ । मिटरब्याज साहुहरु पनि आन्दोलनमा उत्रिएका छन् । सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउँदै मिटरब्याज साहुहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सहमतिमा कपाली तमसुक, दृष्टिबन्धक, राजीनामा र चेक बाउन्स जस्ता सबै प्रक्रियालाई अवैध भनेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले साहु र ऋणी दुवै पक्षलाई सँगै राखेर दुवै पक्षको कुराContinue reading "मिटरब्याज साहुहरुले भने- ‘हाम्रो पैसा फिर्ता नभए, बैंकबाट लिएको ऋण हामी पनि तिर्दैनौँ’"

  2. सरकार र मिटरब्याज पीडित सम्झौताको विरोधमा उत्रिए साहु-महाजन

    काठमाडौँ- सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउदै साहु-महाजनले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन्। साउन ६ गते निजगढमा सरकारसँग भएको ९ बुँदे सम्झौता आपत्तिजनक र एकतर्फी रहेको भन्दै उनीहरुले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन्। उनीहरुले उक्त सम्झौतामा कपाली तमसुक, दृष्टिबन्धक, राजीनामा र चेक बाउन्स जस्ता सबै प्रक्रियालाई अवैध भनिएकोप्रति असन्तुष्टि […]

  3. सरकार-मिटरब्याज पीडित सहमतिविरुद्ध साहु-महाजन आन्दोलित

    काठमाडौं– सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउदै साहु–महाजनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । साउन ६ गते निजगढमा सरकारसँग भएको ९ बुँदे सम्झौता आपत्तिजनक र एकतर्फी रहेको भन्दै उनीहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरेका हुन् । उनीहरुले उक्त सम्झौतामा कपाली तमसुक, दृष्टिबन्धक, राजीनामा र चेक बाउन्स जस्ता सबै प्रक्रियालाई अवैध भनिएकोप्रति असन्तुष्टि […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.