नेपाली टेनिस टोलीले एसियाली खेलकुदको तयारी भारतमा गर्ने
जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको छ।
आगामी असोजमा जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि तीन खेलाडीसहित चार सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैङ्गलुरु प्रस्थान गर्ने भएको छ। टोलीमा खेलाडीहरू प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट सहभागी छन्। उनीहरूले भारतमा वैदेशिक प्रशिक्षण लिनेछन्।
जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको छ।
3 more headlines since
४ भदौ, काठमाडौं । जापानमा हुने २०औं एसियाली खेलकुदको लागि नेपाली टेनिस टोलीले भारतको बेंगलुरुमा तयारी गर्ने भएका छन् । एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको हो । खेलाडीमा प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् । प्रशिक्षकमा रेणुदेवी कोण्डा छिन् । […]

काठमाडौं । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि नेपाली टेनिस टोली वैदेशिक प्रशिक्षणमा सहभागी हुन भारतको बैङ्गलुरु जाने भएको छ । तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोलीले बैङ्गलुरुस्थित रोहन बोपन्ना टेनिस एकेडेमीमा
काठमाडौँ । आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि तीन खेलाडीसहित चार सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैङ्गलुरु जाने भएको छ । उक्त टोलीमा खेलाडीतर्फ प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी …
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको इस्लामावादमा बसेको बैठकले १४औँ दक्षिण एसियाली खेलकुद (साग) सन् २०२७ अप्रिल ३ देखि …