काठमाडौंको बाँसबारीमा साढे २ तले घर भासियो
बिहीबार बेलुकी ८ बजे भासिएको थियो।
काठमाडौँ महानगरपालिका-३ बाँसबारीस्थित न्यु गण्डकी अतिथिगृह सञ्चालनमा रहेको साढे दुई तले घर बिहीबार राति करिब ८ बजे भासिएको छ। निरन्तरको वर्षाका कारण धरातल कमजोर भएर न्युरो अस्पताल नजिकैको उक्त भवन भासिएको प्रहरीले जनाएको छ। घर भासिन सक्ने जोखिम पहिले नै देखिएकाले मानिसहरूलाई सुरक्षित स्थानमा सारिएका कारण कुनै मानवीय क्षति भने भएको छैन। सो क्षेत्रका अन्य घरहरू पनि जोखिममा रहेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित बाँसबारीमा बिहीबार साँझ एउटा साढे दुई तले घर भासिएको छ। न्यूरो अस्पताल नजिकै रहेको उक्त घर बेलुकी करिब ८ बजे भासिएको प्रहरीले जनाएको छ। घरमा कोही पनि नभएका कारण यस घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
काठमाडौँ महानगरपालिका-३ बाँसबारीस्थित न्यु गण्डकी अतिथिगृह सञ्चालनमा रहेको साढे दुई तले घर बिहीबार राति करिब ८ बजे भासिएको छ। निरन्तरको वर्षाका कारण धरातल कमजोर भएर न्युरो अस्पताल नजिकैको उक्त भवन भासिएको प्रहरीले जनाएको छ। घर भासिन सक्ने जोखिम पहिले नै देखिएकाले मानिसहरूलाई सुरक्षित स्थानमा सारिएका कारण कुनै मानवीय क्षति भने भएको छैन। सो क्षेत्रका अन्य घरहरू पनि जोखिममा रहेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
बिहीबार बेलुकी ८ बजे भासिएको थियो।
5 more headlines since
_NlAE3Xmewh.jpg)
काठमाडौँ । काठमाडौँको बाँसबारीमा निरन्तर परेको वर्षाका कारण धरातल कमजोर भई बिहीबार राति साढे दुई तले घर भासिएको छ। गेस्ट हाउस सञ्चालनमा रहेको उक्त घर भासिन सक्ने जोखिम पहिले नै देखिएकाले त्यहाँ बस्दै आएका मानिसहरूले तीन

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ बाँसबारीमा गएराति करिब ८ बजे वर्षाका कारण साढे दुईतले घर भासिएको छ । उक्त घरमा न्यु गण्डकी अतिथिगृह सञ्चालनमा रहेको थियो । घर भासिए पनि त्यसबेला भवनमा कोही नरहेकाले मानवीय
काठमाडौं महानगरपालिका-३ बाँसबारीमा साढे दुई तले घर भासिएको छ ।बिहीबार राति करिब ८ बजेतिर साढे दुई तले घर भासिएको हो ।घर भासिएको समयमा मानिस नरहेकाले कुनै पनि मानवीय क्षति नभएको महानगरले जनाएको छ ।घरमा गेस्ट हाउस सञ्चालनमा थियो ।घर क्षेत्र वरपर अन्य घर पनि जोखिमा रहेकाले सचेत अपनाउ आग्रह गरिएको छ ।

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका स्थित बाँसबारीमा घर भासिएको छ । न्यूरो अस्पताल नजिकै साढे २ तले घर भासिएको प्रहरीले जनाएको छ । घर बिहीबार साँझ भासिएको हो । घरमा कोही मानिस नभएको हुनाले मानवीय क्षति
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार उच्च पदका लागि २९ जनाले आवेदन दिएका छन्। प्रतिष्ठानले शिक्षाध…
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्युनिस्ट शक्तिहरूबीच…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…