
मुख्यमन्त्री थापा मगरको नियुक्तिविरुद्ध दुई रिट दायर
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत हेटौंडा इजलासमा मुद्दा दायर भएको छ । उच्च अदालत हेटौँडा इजलासमा भदौ ५ गते उत्प्रेषण रिट दायर भएको हो । उक्त

