
नुवाकोटका सीडीओ भन्छन्– भौतिक क्षति धेरै भयो
नुवाकोट। रसुवाको सीमा क्षेत्रबाट आएको ठुलो बाढीका कारण नुवाकोटका विभिन्न स्थानमा भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शम्भु प्रसाद रेग्मीले तटीय क्षेत्रका बजारहरूमा बाढी पसेर ठुलो नोक्सानी गरेको बताएका छन्। रेग्मीका



