
खोज तथा उद्धार प्रभाकारी बनाउन विमानस्थल पुगे गृहमन्त्री गुरुङ
काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा भएको क्षतिको खोज र उद्धार प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङ विमानस्थल पुगेका छन् । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीको किनारमा रहेका



