विश्व स्वास्थ्य संगठनको आपतकालीन कोषबाट बाढी पीडितका लागि एक लाख ५० हजार अमेरिकी डलर
अत्यावश्यक आवश्यकताका आधारमा, संगठनले प्रभावित क्षेत्रका लागि सर्जिकल मास्क, पन्जा, ह्यान्ड स्यानिटाइजर र अन्य चिकित्सा सामग्रीहरू थप परिचालन गरेको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि १ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमार्फत उपलब्ध गराइएको यो सहायता स्वास्थ्य उपचार र आपतकालीन प्रतिकार्यका लागि प्रयोग गरिनेछ। यस सहयोग अन्तर्गत सर्जिकल मास्क, पन्जा, ह्यान्ड स्यानिटाइजर र अन्य आवश्यक चिकित्सा सामग्रीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको स्वास्थ्य सेवा र आपत्कालीन प्रतिकार्यका लागि विश्व स्वास्थ्य सङ्गठनले १ लाख ५० हजार अमेरिकी डलर (करिब दुई करोड रुपैयाँ) सहयोग उपलब्ध गराएको छ। अत्यावश्यक आवश्यकताका आधारमा सङ्गठनले प्रभावित क्षेत्रहरूमा सर्जिकल मास्क, पन्जा, ह्यान्ड स्यानिटाइजर र अन्य चिकित्सा सामग्रीहरू समेत परिचालन गरेको छ। यो सहायताले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि १ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमार्फत उपलब्ध गराइएको यो सहायता स्वास्थ्य उपचार र आपतकालीन प्रतिकार्यका लागि प्रयोग गरिनेछ। यस सहयोग अन्तर्गत सर्जिकल मास्क, पन्जा, ह्यान्ड स्यानिटाइजर र अन्य आवश्यक चिकित्सा सामग्रीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
अत्यावश्यक आवश्यकताका आधारमा, संगठनले प्रभावित क्षेत्रका लागि सर्जिकल मास्क, पन्जा, ह्यान्ड स्यानिटाइजर र अन्य चिकित्सा सामग्रीहरू थप परिचालन गरेको छ।
7 more headlines since

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १५ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भोटेकोशी नदीमा आएको विनाशकारी हिमबाढीबाट प्रभावित समुदायको स्वास्थ्य सेवा तथा तत्कालीन आपत्कालीन सहा...

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि १ लाख ५० हजार अमेरिकी डलर बराबरको आपत्कालीन स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । डब्लुएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमार्फत उक्त सहायता उपलब्ध गराएको हो । विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले नेपालमा आपत्कालीन […]

डब्लुएचओले एक लाख ५० हजार अमेरिकी डलर बराबरको आपकालीन सहायता उपलब्ध गराएको हो।
काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ।डब्लूएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमार्फत एक लाख ५० हजार अमेरिकी डलर बराबरको आपकालीन सहायता उपलब्ध गराएको हो। ‘डब्लूएचओ नेपालमा आपतकालीन अवस्थाको प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासहरूमा निरन्तर […]

काठमाडौँ । नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा तथा आपत्कालीन प्रतिकार्यलाई सघाउन विश्व स्वास्थ्य सङ्गठनले १ लाख ५० हजार अमेरिकी डलर (करिब दुई करोड रुपैयाँ) बराबरको आपत्कालीन सहायता उपलब्ध गराएको
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नुवाकोटको सदरमुकाम विदुरसँगको सम्पर्क पुनः कायम गर्न धमाधम तुइन निर्माण कार्य सुरु गरिएको छ। गत भदौ १० गते त्रिशूली …
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…