त्रिशूली ३ ए को सुरूङबाट एक जनाको जीवित उद्धार
उद्धार गरिएका व्यक्ति सञ्जय शाह रहेको उनले बताएका छन्।
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा बाढीका कारण १० दिनदेखि फसेका दुई कामदार सञ्जय साह र कबीर महर्जनको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका मेकानिकल फोरम्यान साह र सुपरभाइजर महर्जनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। साहको अवस्था सामान्य रहे पनि महर्जनको स्वास्थ्य स्थिति जटिल रहेकाले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ।
त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कामदारको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन्। आयोजनाको सुरुङभित्र फसेका उनीहरूलाई सफल उद्धार गरी बाहिर निकालिएको हो।
रसुवामा आएको बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि फसेका सञ्जय शाह र कवीर महर्जनको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ ल्याएको हो। उद्धार गरिएकामध्ये शाहको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने महर्जनलाई थप उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल लगिएको छ। शाह आयोजनाका मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर हुन्।
रसुवामा आएको विनाशकारी बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय शाह र कविर महर्जनको जीवितै उद्धार गरिएको छ। मेकानिकल फोरम्यान शाहको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने मेकानिकल सुपरभाइजर महर्जनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित छाउनी अस्पताल ल्याइँदैछ। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुरुङभित्र अझै थप तीन जना जीवितै रहेको जानकारी दिनुभएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीको १० दिनपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। नेपाली सेनासहितको टोलीले ३० वर्षीय मेकानिकल फोरम्यान सञ्जय साह र ४५ वर्षीय मेकानिकल सुपरभाइजर कविर महर्जनलाई सुरुङबाट बाहिर निकालेको हो। साहको स्वास्थ्य अवस्था सामान्य रहे पनि महर्जनको अवस्था जटिल रहेकाले उनलाई हेलिकप्टरमार्फत काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुर्याइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुरुङभित्र अझै तीन जना जीवितै रहेको जानकारी दिनुभएको छ।
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा बाढीका कारण १० दिनदेखि फसेका दुई कामदार सञ्जय साह र कबीर महर्जनको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका मेकानिकल फोरम्यान साह र सुपरभाइजर महर्जनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। साहको अवस्था सामान्य रहे पनि महर्जनको स्वास्थ्य स्थिति जटिल रहेकाले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ।
उद्धार गरिएका व्यक्ति सञ्जय शाह रहेको उनले बताएका छन्।
27 more headlines since

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन् नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेका श्रमिकमध्ये दुई जनालाई शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ । जीवितै उद्धार गरिएकामध्ये एकजना सप्तरीका ३२ वर्षीय सञ्जय साह र अर्का कबीर महर्जन हुन् । सञ्जय फोरम्यान हुन् भने कबीर सुपरभाइजर हुन् । […]
काठमाडौं। सुरुङभित्र फसेका सञ्जय साह र कबिर महर्जनको १० औं दिनमा उद्धार भएसँगै खोजीले थप तीब्रता पाएको छ। त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनामा कार्यरत ४२ जना सम्पर्कविहीन भएकामा दुई जनाको उद्धार भएसँगै अन्यलाई पनि जीवितै निकाल्न सकिने आशा बढेको हो। नेपाल-चीन सीमा नजिकैबाट आएको हिउँ पहिरोसहितको बाढीका कारण १३ जलविद्युत आयोजना र त्यसमा कार्यरत करिब […] The post उद्धारले देखायो अँध्यारो सुरुङभित्र उज्यालोको सम्भावना, चिलिमे र रसुवागढीमा थपिए उद्धारकर्ता appeared first on BIZMANDU.
बाढीका कारण त्रिशूली–३ ए को सुरुङभित्र फसेकामध्ये शुक्रबार बिहान उद्धार गरिएका कविर महर्जनकी श्रीमतिले आफ्नो श्रीमान् सकुशल फर्किएपछि परिवारमा खुसीको सीमा नरहेको बताइन् ।

काठमाडौँ, भदौ १९ गते । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवित उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको उपचार भइरहेको नेपाली सेनाले जनाएको छ ।महर्जनलाई एयर डाइनेस्टीक...

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएकाहरूमा सञ्जय शाह र कविर महर्जन छन्।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा बुधबार साँझ महत्वपूर्ण प्रगति भएको छ। नेपाली र भारतीय प्राविध…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…