
कालीमाटीमा आज कुन तरकारीको कति ? यस्तो छ नयाँ मूल्यसूची
काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार (भदौ २१) का लागि कृषि उपजको दैनिक थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूचीअनुसार बजारमा तरकारी तथा फलफूलको मूल्य वस्तुअनुसार फरक–फरक रहेको छ। मूल्यसूचीअनुसार भारतीय
