Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग निष्क्रिय पार्ने पत्रविरुद्धका रिट सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भनी संसद् सचिवालयले पठाएको पत्रविरुद्धका सबै रिट खारेज गरेको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित पाँच न्यायाधीशको इजलासले बुधबार उक्त फैसला गर्दै महाअभियोगको औचित्य समाप्त भएको ठहर गरेको हो। यो निर्णयसँगै जबराले पूर्वप्रधानन्यायाधीशका रूपमा पाउने सेवा-सुविधा प्राप्त गर्ने बाटो खुलेको छ।

5 publishers · 5 headlines · developing over 4 hours
Broke firstNepal Press logoNepal Press

चोलेन्द्र शम्सेरमाथिको महाअभियोग समाप्त, संवैधानिक इजलासबाट रिट खारेज

सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध परेको रिट खारेज गरेसँगै चोलेन्द्रले सफाइ पाएका हुन् ।

Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाई सकिएपछि महाभियोगको औचित्य सकिने गरी रिट खारेज गरिएको हो । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा,

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  2. चोलेन्द्रको महाभियोगसम्बन्धी रिट सर्वोच्चद्वारा खारेज

    तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावसँग सम्बन्धित रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको छ ।प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी सम्मिलित संवैधानिक इजलासले बुधबार रिट खारेज गर्ने फैसला गरेको हो ।संसद्को कार्यकाल सकिँदैमा महाभियोग प्रस्ताव स्वतः निष्क्रिय नहुने र नयाँ प्रतिनिधिसभाले त्यसलाई अगाडि बढाउनुपर्ने माग गर्दै संसद् सचिवालयले पठाएको पत्रको वैधतामाथि प्रश्न उ

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. चोलेन्द्रमाथिको महाअभियोग समाप्त, सबै रिट खारेज

    काठमाडौँ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको औचित्य समाप्त भएको सर्वोच्च अदालतले ठहर गरेको छ। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयले दिएको सफाइसम्बन्धी पत्रलाई चुनौती दिँदै दायर भएका सबै रिट खारेज गर्ने फैसला गरेको हो। रिट खारेज भएसँगै जबरालाई महाअभियोगबाट उन्मुक्ति मिलेको छ। यससँगै उनले पूर्व प्रधानन्यायाधीशका रूपमा पाउने सेवा–सुविधा प्राप्त […]

  4. चोलेन्द्र विरूद्ध महाअभियोग फुकुवा भएको पत्रविरूद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

    सर्वोच्च अदालतले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग निष्क्रिय पार्ने संसद सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमको पत्र विरूद्धको रिट खारेज गरेको छ।

    Setopati logoSetopatiPrivatepolitics5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.