Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 20h agolast: 18h ago

भोजपुरको अकबरे खुर्सानीले प्रमुख सहरहरूमा बजार पाउँदै

भोजपुरमा उत्पादित अकबरे खुर्सानीले पछिल्लो समय देशका प्रमुख सहरहरूमा राम्रो बजार पाउन थालेको छ। गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका ठाउँमा पुग्न थालेको हो। बजारको विस्तारले जिल्लाका किसानहरूको आर्थिक अवस्था र जीवनस्तरमा सुधार ल्याउन मद्दत पुर्याएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

सहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’

भोजपुर । भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख सहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका

story3 publishers
Coverage

2 more headlines since

first · 20h agolatest · 18h ago
  1. शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे’

    भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख शहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका बाह्य जिल्ला तथा सहरमा निर्यात हुन थालेको हो ।अकबरे खुर्सानीको व्यावसायिक खेती यहाँका अधिकांश किसानका लागि मुख्य आम्दानीको भरपर्दो स्रोत बनेको छ । परम्परागत खाद्यान्न बालीको तुलनामा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने गरेपछि धेरैजसो स्थानीय किसान यसको व्यावसायिक

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. शहरका भान्सामा पुग्दै भोजपुरको ‘अकबरे खुर्सानी’

    भोजपुर : भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख सहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका बाह्य

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.