
कांग्रेस नेताहरूकाे संयुक्त अपिल : महाधिवेशनको तालिका स्थगन गरी सहमतिको वार्ता थालाैँ
काठमाडौँ। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र किचलो उत्कर्षमा पुगेका बेला पार्टीका २५ जना नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपिल गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर सङ्कटमा रहेको र राजनीतिक अस्थिरता बढिरहेको भन्दै उनीहरूले कांग्रेसलाई

