Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 7h agolast: 4h ago

पक्राउ परेका व्यक्तिलाई बिनाकारण हत्कडी नलगाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

सर्वोच्च अदालतले पक्राउ परेका हरेक व्यक्तिलाई बिनाकारण वा स्वचालित रूपमा हत्कडी नलगाउन प्रहरी प्रधान कार्यालयका नाममा सोमबार अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले सरकारका विभिन्न निकायका नाममा उक्त आदेश दिएको हो। विवेक चौधरी, रोशन आउजी र विकास यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो।

5 publishers · 5 headlines · 5 in 24h · developing over 2 hours
Broke firstLokaantar logoLokaantar

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले पक्राउ परेका हरेक व्यक्तिलाई बिनाकारण वा स्वचालित रूपमा हत्कडी नलगाउन प्रहरी प्रधान कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले सोमबार सरकार समेतका नाममा उक्त अन्तरिम आदेश जारी गरेको हो ।विवेक चौधरी, रोशन आउजी र विकास यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय र प्रेस काउन्सिललगायतलाई विपक्षी बनाएर दायर गरेको परमादेश मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।अदालतले प्रहरी ऐन र मु

story5 publishers
Coverage

4 more headlines since

first · 7h agolatest · 4h ago
  1. पक्राउ परेकालाई हतकडी नलगाउन सर्वोच्चको आदेश

    काठमाडौँ। सर्वोच्च अदालतले भाग्ने वा अरूलाई क्षति पुर्‍याउने जोखिम नरहेका पक्राउ परेका व्यक्तिलाई हतकडी नलगाउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले हतकडीको प्रयोगलाई आवश्यक र परिस्थितिअनुकूल बनाउन प्रहरीका नाममा आदेश जारी गरेको हो। हतकडीको गैरकानुनी प्रयोग भइरहेको दाबी गर्दै विवेक चौधरी, रोशन आउजा र विकास यादवले दायर गरेको रिटमाथि सुनुवाइ […]

  2. पक्राउ पर्ने बित्तिकै अनिवार्य हत्कडी नलगाउन प्रहरीलाई सर्वोच्चको आदेश

    Setopati logoSetopatiPrivatepoliticsheadline only5 publishers
  3. पक्राउ परेका सबैलाई अनिवार्य रूपमा हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ। सर्वोच्च अदालतले पक्राउ परेका प्रत्येक व्यक्तिलाई यान्त्रिक रूपमा अनिवार्य हतकडी नलगाउन प्रहरीलाई सोमबार अन्तरिम आदेश दिएको छ। अदालतले हतकडीको प्रयोग व्यक्तिको अवस्था र जोखिमको वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा मात्र गर्नुपर्ने स्पष्ट गरेको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी नलगाउन प्रहरीका नाममा सोमबार अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले सोमबार सरकारसहित प्रधान कार्यालय र अन्य सम्बन्धित निकायका नाममा यस्तो आदेश दिएको हो । विवेक चौधरी, रोशन आउजी र विकास यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.