न्यूयोर्कमा भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेट भएको छ। संयुक्त राष्ट्रसंघको ८१ औं महासभाका लागि न्यूयोर्क पुगेका खनाल र तोब्गेबीच साइडलाइन वार्ता सम्पन्न भएको हो। छलफलका क्रममा भुटानी प्रधानमन्त्रीले हालै नेपालमा गएको विनाशकारी बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका थिए। सो भेटमा तोब्गेले नेपालप्रति […] The post न्यूयोर्कमा भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता appeared first on BIZMANDU.


