
सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले
काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो भन्ने कुरा स्पष्ट पार्न माग गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा बुधबार धारणा राख्दै रिजालले यस्तो माग गरेका हुन् । रिजालले नेपाली सेनाप्रति एमालेको दृष्टिकोण के हो भन्ने प्रश्न गर्दै पार्टीको निशाना सेना नै हो जस्तो गरी संसद्मा बारम्बार प्रष्तुत […]


