
पहिरोका कारण कान्ति लोकपथ पूर्ण अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै ललितपुरको बागमती गाउँपालिका–३ मा पहिरो खसेर कान्ति लोकपथ अवरुद्ध भएको छ । काल्चेमाल्टा भन्ने ठाउँमा पहिरो आएर लोकपथ पूर्ण रूपमा बन्द भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए
_6hbFV5jHPl.webp)

