
बाढी पहिरोले विद्युत् संरचनामा क्षति, पुनःस्थापनामा प्राधिकरणको टोली परिचालन
काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढी पहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। क्षतिका कारण केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने बाढीका कारण विभिन्न जलविद्युत्



