Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 27 Septlast: 30 Sept

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त

गएरातिदेखिको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलको बेस भत्काएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एवं प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँका अनुसार पुलमा क्षति पुगेपछि दुई जिल्लाबीच सवारीसाधन र पैदलयात्रुको आवतजावत ठप्प भएको छ। बागलुङ सदरमुकाममा विद्युत अवरुद्ध हुँदा टेलिफोन नेटवर्कसमेत विच्छेद भएको छ। कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पर्वततर्फको भाग क्षतिग्रस्त बनेको हो।

5 publishers · 9 headlines · developing over 2d 15h
Broke firstLokaantar logoLokaantar

कालीगण्डकी बाढीले ‘मालढुंगा’ पुलको बेस भत्कायो, बाग्लुङको 'लाइफलाइन' टुट्यो

गएरातिदेखिको अविरल वर्षाले कालीगण्डकी नदी उर्लिँदा बाग्लुङ र पर्वत जोड्ने मालढुंगा पुलको बेस भत्काएको छ ।पर्वततर्फबाट प्रवेश गर्ने बिन्दुमा केही मिटर भाग भासिएपछि सवारीसाधन र पैदलयात्रुको समेत आवतजावत रोकिएको छ ।जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख एवं प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँका अनुसार बाढीले पुलमा क्षति पुर्‍याएपछि अहिले दुई जिल्लाको आवतजावत ठप्प भएको छ ।बाग्लुङ सदरमुकाममा अहिले विद्युत अवरुद्ध भएको छ ।विद्युत अवरुद्ध हुँदा टेलिफोन नेटवर्कसमेत विच्छेद भएको एसपी प्रसाईँले बता

story9 publishers
Coverage

8 more headlines since

  1. बाग्लुङको 'लाइफलाइन' मालढुंगा पुल मर्मत थालियो

    कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुगेपछि असोज ११ गतेदेखि बागलुङ सडक सञ्जालबाट विच्छेद छ । सडक सम्पर्क विच्छेद भएपछि पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम थालिएको हो ।बागलुङ खण्डमा रहेको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गमा गुड्ने यातायातका साधनले पनि सोही पुल प्रयोग गर्दै आएका थिए । पुलमा क्षति पुगेपछि लामो दूरीका सवारीसाधन सञ्चालनमा समस्या भएको छ । अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारण, बिरामीको लागि वैकल्पिक सडकको पहुँच नहुँ

    Lokaantar logoLokaantarPrivatestory9 publishers
  2. मालढुङ्गा पुलको मर्मत थालियो

    बागलुङ । कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुगेपछि असोज ११ गतेदेखि बागलुङ सडक सञ्जालबाट विच्छेद भएको छ । पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम थालिएको छ । बागलुङ खण्डमा रहेको

    Ratopati logoRatopatiPrivatestory9 publishers
  3. कालीगण्डकीको बाढीले मालढुङ्गा पुलमा क्षति, आवतजावत ठप्प

    नवराज नेपालीगलकोट (बागलुङ), असोज १३ गते । कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुलमा क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ ।कालीगण्डकी नदीमा भइरहेको दो...

  4. कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

    बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा पुल क्षतिग्रस्त बनेको छ । पुल क्षतिग्रस्त बनेपछि आवतजावत ठप्प भएको छ । कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पुर्वततर्फको पिल्लर नै बाढीले भत्काएको छ । एक महिना अगाडि बाढीले कटान गर्दा पुल जोखिममा परेको थियो । छेउको जमिन नदीले कटान गरेपछि […]

    Khabarhub logoKhabarhubPrivate9 publishers
  5. कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त (तस्बिरहरू)

    काठमाडौँ । काली गण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको क्षतिग्रस्त बनेको छ । पुल क्षतिग्रस्त बनेपछि आवतजावत ठप्प भएको छ। कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पर्वततर्फको

    Ratopati logoRatopatiPrivatestory9 publishers
  6. कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.