Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 28 Septlast: 29 Sept

सरकारको अपारदर्शी कार्यशैलीले देशलाई गम्भीर संकटतर्फ धकेल्योः आङदेम्बे

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको अपारदर्शी र अराजक कार्यशैलीका कारण देश गम्भीर संकटतर्फ धकेलिँदै गएको बताएका छन्। सोमबार पाँचथरमा आयोजित नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार लोकतन्त्रका सामान्य मूल्य, विधि र प्रक्रियाप्रति समेत गम्भीर नदेखिएको आरोप लगाए। उनले राज्यका निकाय स्थापित कानुन र प्रक्रियाअनुसार चल्नुपर्ने बताए।

3 publishers · 3 headlines · developing over 8 hours
Broke firstRatopati logoRatopati

देश गम्भीर सङ्कटतिर धकेलियो : आङ्देम्बे

पाँचथर। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको अपारदर्शी र अराजक कार्यशैलीका कारण देश गम्भीर संकटतर्फ धकेलिँदै गएको बताएका छन्। साेमबार पाँचथरमा आयोजित नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै आङदेम्बेले सरकार

story3 publishers
Coverage

2 more headlines since

first · 28 Septlatest · 29 Sept
  1. पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई रातारात पक्राउ गर्नु रहस्यमय : भीष्मराज आङ्देम्बे

    पाँचथर- प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको अपारदर्शी र अराजक कार्यशैलीका कारण देश गम्भीर संकटतर्फ धकेलिँदै गएको बताएका छन्। सोमबार पाँचथरमा आयोजित नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै आङदेम्बेले सरकार लोकतन्त्रका सामान्य मूल्य, विधि र प्रक्रियाप्रति समेत गम्भीर नदेखिएको आरोप लगाए। उनका अनुसार राज्यका निकाय स्थापित कानुन र प्रक्रियाअनुसार […]

  2. सरकारको अपारदर्शी र अराजक कार्यशैलीले देश गम्भीर संकटमाः नेता भीष्मराज आङदेम्बे

    पाँचथर। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको अपारदर्शी र अराजक कार्यशैलीका कारण देश गम्भीर संकटतर्फ धकेलिँदै गएको बताएका छन्। पाँचथरमा आयोजित नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै आङदेम्बेले सरकार लोकतन्त्रका सामान्य मूल्य, विधि र प्रक्रियाप्रति समेत गम्भीर नदेखिएको आरोप लगाए। उनले राज्यका निकाय स्थापित कानुन र प्रक्रियाअनुसार चल्नुपर्ने भए […] The post सरकारको अपारदर्शी र अराजक कार्यशैलीले देश गम्भीर संकटमाः नेता भीष्मराज आङदेम्बे appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.