Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 28 Septlast: 6d ago

बाढीले बागलुङको खानेपानी पाइपलाइन बगाउँदा ४,५०० उपभोक्ता प्रभावित

अविरल वर्षापछि आएको बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै मुख्य खानेपानीको पाइपलाइनमा क्षति पुर्‍याउँदा बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ। कैलामपोखरीको लिफ्टबाट सुल्डाँडा र मुश्यास्वाराको ट्यांकीतर्फ लगिएको पाइपमा क्षति पुगेको छ। नगरपालिकाले दमकल र ट्याङ्करमार्फत पानी वितरण थालेको छ।

TopicsBaglung
6 publishers · 7 headlines · developing over 3d 7h
How this story evolved· 2 updates
  1. 3 sources29 Sept

    अविरल वर्षापछि आएको बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकैको मुख्य खानेपानी पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ । बाढीले पाइपलाइन बगाउँदा बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ ।

  2. 6 sources1 Octcurrent

    अविरल वर्षापछि आएको बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै मुख्य खानेपानीको पाइपलाइनमा क्षति पुर्‍याउँदा बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ। कैलामपोखरीको लिफ्टबाट सुल्डाँडा र मुश्यास्वाराको ट्यांकीतर्फ लगिएको पाइपमा क्षति पुगेको छ। नगरपालिकाले दमकल र ट्याङ्करमार्फत पानी वितरण थालेको छ।

Broke firstRatopati logoRatopati

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

बागलुङ । अविरल वर्षापछि आएको बाढीले खानेपानीको मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ । बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ । बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै मुख्य

story7 publishers
Coverage

6 more headlines since

first · 28 Septlatest · 6d ago
  1. बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानीको समस्या

    बागलुङ, असोज १६ गते । बाढीले खानेपानी आयोजनाका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ । खानेपानी आपूर्ति प्रभावित हुँदा करिब चार हजार पाँच सय उपभ...

  2. बागलुङ बजारमा खानेपानीको हाहाकार, दमकल र ट्याङ्करमार्फत वितरण (तस्बिर)

    बागलुङ । बागलुङ बजारमा खानेपानीको हाहाकार मच्चिएपछि नगरपालिकाले दमकल र ट्याङ्करमार्फत पानी वितरण थालेको छ । बागलुङ बजारमा वितरण गरिने खानेपानीको पाइप गत असोज ८ मा पहिरोले बगाएपछि समस्या भएको हो । बजारबासीलाई खाना पकाउन तथा

    Ratopati logoRatopatiPrivatestory7 publishers
  3. बाढीले बागलुङमा बग्यो ८० मिटर पाइप, ४५ सय उपभोक्ता मारमा

    बागलुङ- अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ। बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै मुख्य खानेपानीको पाइपमा गम्भीर क्षति पुर्‍याएको छ। कैलामपोखरीमा रहेको लिफ्टमार्फत सुल्डाँडा र मुश्यास्वाराको ट्यांकीतर्फ लगिएको पाइपमा क्षति पुगेको छ। यस्तै, तित्याङ र भकुण्डेको […]

  4. बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
  5. बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only7 publishers
  6. बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.