कालीगण्डकीको कटान हेर्ने क्रममा लडेर बागलुङमा एकजनाको मृत्यु
अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि कटान हेर्ने क्रममा लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको आइतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए। नदीको कटान पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा भइरहेको थियो।
How this story evolved· 2 updates
- 3 sources28 Sept
अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा बागलुङमा एकजनाको मृत्यु भएको छ। पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा भइरहेको कटान हेर्न गएका बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामे आइतबार बेलुका ढिकबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको जानकारी प्रहरी उपरीक्षक फडिन्द्रले दिएका छन्।
- 6 sources28 Septcurrent
अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि कटान हेर्ने क्रममा लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको आइतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए। नदीको कटान पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा भइरहेको थियो।
6 more headlines since

नदीको बहाव बढेको हेर्ने क्रममा लडेर मृत्यु
नवराज नेपाली गलकोट (बागलुङ), असोज १२ गते । अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । कालीगण्डकीले पर्वतको जलजलास्थित फर्स...

कालीगण्डकीको कटान हेर्न गएका बागलुङका ५५ वर्षीय पुरुषको लडेर मृत्यु
बागलुङ । कालीगण्डकी नदीको कटान हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको आइतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए । अविरल
कालीगण्डकीको भेल हेर्न पुगेका ५५ वर्षीय व्यक्तिको लडेर मृत्यु
बागलुङ- अविरल वर्षाले कालीगण्डकी नदीको बहाब उच्च भएपछि हेर्ने क्रममा लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ । कालीगण्डकी नदीको बहाबले पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर आइतबार उनको मृत्यु भएहो हो । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय चित्र गोतामे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

कालीगण्डकी नदीको बहाव हेर्न जाँदा लडेर मृत्यु
बागलुङ । अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । कालीगण्डकी नदीको बहाव पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा लडेर बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर स्थानीय ५५ वर्षीय चित्र गोतामेको आइतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र […]

कालीगण्डकीको कटान हेर्ने क्रममा लडेर एक जनाको मृत्यु
बागलुङ। अविरल वर्षाका कारण कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ। पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा भइरहेको नदी कटान हेर्न गएका बागलुङ

कालीगण्डकी नदीको बहाव हेर्ने क्रममा लडेर मृ*त्यु
अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ।...
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
नेपाली कांग्रेसको सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा असोज २० गते सभापतिपदका लागि गगन कुमार थापा, श्यामकृष्ण खड्गी र क…
+2first: 3d agolast: 2h ago - Quietly gaining traction6 publishers in the last few hours
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली विदेशमन्त्री वङबीच मेलबर्नमा भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा द्विपक्षीय भेटवार्ता भए…
+2first: 4h agolast: 2h ago - You might have missedA different thread
नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्तावित
भारतले वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतका रूपमा प्रस्ताव गरेको छ। भारतीय विदेश मन्त्रालयका…
+2first: 17h agolast: 1 min ago