Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1 Octlast: 6d ago

बुटवलमा तिनाउ नदीमा हामफालेका एक पुरुष बेपत्ता

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट अन्दाजी ३५ वर्षीय एक पुरुष हामफालेर बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनी बिहीबार साँझ नदीमा हामफालेका थिए र हालसम्म फेला परेका छैनन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले बेपत्ता पुरुषको खोजी भइरहेको जानकारी दिएका छन्। बुटवल–११ का जनप्रतिनिधि नकुल शाहीका अनुसार पुरुषको नाम, थर र ठेगाना हालसम्म खुलेको छैन।

6 publishers · 7 headlines · developing over 16 hours
How this story evolved· 2 updates
  1. 3 sources1 Oct

    रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट अन्दाजी ३५/३६ वर्षीय एक पुरुष बिहीबार साँझ नदीमा हाम फालेर बेपत्ता भएका छन्। एक स्रोतका अनुसार घटना साँझ करिब ६ः२० बजे भएको थियो। इलाका प्रहरी कार्यालयले बेपत्ता पुरुषको खोजी गरिरहेको छ।

  2. 6 sources6d agocurrent

    रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट अन्दाजी ३५ वर्षीय एक पुरुष हामफालेर बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनी बिहीबार साँझ नदीमा हामफालेका थिए र हालसम्म फेला परेका छैनन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले बेपत्ता पुरुषको खोजी भइरहेको जानकारी दिएका छन्। बुटवल–११ का जनप्रतिनिधि नकुल शाहीका अनुसार पुरुषको नाम, थर र ठेगाना हालसम्म खुलेको छैन।

Broke firstGlobal Aawaj logoGlobal Aawaj

बुटवलको देविनगरस्थित पुलबाट तिनाउ नदिमा हाम फालेर एक पुरुष बेपत्ता

बुटवल । बुटवलको देविनगरस्थित पुलबाट तिनाउ नदिमा एक पुरुषले हाम फालेका छन् । विहीबार साँझ करिब ६ः२० बजेको समयमा बुटवल उपमहानगरपालिका वडा नं. ११ देबिनगर र बुद्दनगर जोड्ने तिनाउ नदि पुलबाट अन्दाजि ३५ वर्षका

archives7 publishers
Coverage

6 more headlines since

first · 1 Octlatest · 6d ago
  1. तिनाउ नदीमा हाम फालेका युवकको शव भेटियो

    बुटवलको तिनाउ नदीमा बिहीबार राति हाम फालेर बेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन्। शुक्रबार बिहान उनको शव तिलोत्तमा गोरकट्टा नजिकै फेला परेको हो । उनको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । उनी अन्दाजी ३५/३६ वर्ष उमेरका रहेको डीएसपी श्रीवास्तवले बताए ।

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  2. तिनाउमा हाम फालेर युवक बेपत्ता

    रुपन्देही । रुपन्देहीको बुटवलमा एक युवक तिनाउ नदीमा हाम फालेर बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका–११, देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट हिजो शुक्रबार राती करिब ३५/३६ वर्षीय पुरुष नदीमा हाम फालेर बेपत्ता भएको बुटवल ११ का जनप्रतिनिधि नकुल शाहीले जनाएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार हालसम्म उनको नाम, थर र ठेगाना खुलेको […]

  3. तिनाउ नदीमा हामफालेका एक पुरुष बेपत्ता

    नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन्। प्रहरीले खोजीसँगै घटनाबारे थप विवरण सङ्कलन गरिरहेको जनाएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
  4. तिनाउमा हामफालेका पुरुष बेपत्ता

    रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट एक पुरुष नदीमा हामफालेर बेपत्ता भएका छन् ।प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय ती पुरुष बिहीबार साँझको समयमा पुलबाट नदीमा हामफालेका हुन् । नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले नदीमा हामफालेर बेपत्ता भएका पुरुषको खोजी भइरहेको जानकारी दिए । उनका अनुसार बेपत्ता पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन ।बेपत्ता भएका पुरुषको खोजीका

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  5. तिनाउ नदीमा हामफालेका एक पुरुष बेपत्ता

    रूपन्देही, असोज १५गते । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट आज साँझ एक पुरुष नदीमा हाम फालेर बेपत्ता भएका छन् ।प्रहरीका अनुसार अन्दाजी...

  6. तिनाउ नदीमा हाम फालेर युवक बेपत्ता

    बुटवल । रुपन्देहीको बुटवलमा एक युवक तिनाउ नदीमा हाम फालेर बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका–११, देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट बिहीबार साँझ अन्दाजी ३५/३६ वर्षीय पुरुष नदीमा हाम फालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय

    Ratopati logoRatopatiPrivatestory7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.