Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1 Octlast: 2 Oct

दमकबाट भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकको टोलीले बुधबार साँझ दमक नगरपालिका–६ स्थित देवकोटा चोकबाट उनीहरूलाई पक्राउ गरेको हो। झापामा भारतीय नक्कली नोटको कारोबार हुन थालेको तथ्य यसै घटनाबाट बाहिर आएको छ।

TopicsJhapa
4 publishers · 4 headlines · developing over 10 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

झापामा भारतीय नक्कली नोटको कारोबार, दमकबाट दुई भारतीय पक्राउ

झापा : झापामा भारतीय नक्कली नोटको कारोबार हुन थालेको पाइएको छ। दमकबाट प्रहरीले भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो। इलाका प्रहरी कार्यालय दमकको टोलीले बुधबार साँझ दमक नगरपालिका–६ देवकोटा

archives4 publishers
Coverage

3 more headlines since

first · 1 Octlatest · 2 Oct
  1. नक्कली नोटसहित दुई जना पक्राउ

    झापामा रु ३५ हजार भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार दमक नगरपालिका–६ स्थित देवकोटा चोकबाट बुधबार बेलुका उनीहरू पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा भारतको किशनगन्जका अब्दुल माजिद र रुवेद आलमलाई नियन्त्रणमा लिएको थियो ।प्रहरीले माजिदको साथबाट भारतीय ५०० दरका ७० थान नोट बरामद गरेको थियो । बरामद नोटका अधिकांश नम्बर दोहोरिएको पाइएपछि

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

    झापा । झापामा रु ३५ हजार भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार दमक नगरपालिका–६ स्थित देवकोटा चोकबाट बुधबार बेलुका उनीहरूलाई पक्राउ गरिएको हो । इलाका

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ

    बिष्णुप्रसाद पोखरेलदमक, असोज १५ गते । झापामा भारतीय नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक नगरपालिका वडा नं. ६ स्थित देवकोटा चोकबाट ३५ हजा...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.