Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

रूपन्देहीमा १० वर्षीया बालिका अपहरण आरोपी गोली हानी पक्राउ

रूपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले २७ वर्षीय युवराज थारु (विशाल भनिने) लाई गोली हानी पक्राउ गरेको छ। उनलाई तिलोत्तमाकै कान्छी बजारस्थित जंगलबाट नियन्त्रणमा लिइएको हो। अपहरणमा परेकी बालिका करिब ३८ घन्टापछि फुत्किएर निस्किएकी छिन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार अपहरणकारीलाई पक्राउ गर्न गोली चलाउनुपरेको थियो।

7 publishers · 7 headlines · developing over 9 hours
How this story evolved· 2 updates
  1. 3 sources4d ago

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ। तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई आइतबार राति तिलोत्तमाकै कान्छी बजारस्थित जंगलबाट पक्राउ गरिएको हो। अपहरित बालिका ३८ घन्टापछि फुत्किएकी छिन्।

  2. 6 sources4d agocurrent

    रूपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले २७ वर्षीय युवराज थारु (विशाल भनिने) लाई गोली हानी पक्राउ गरेको छ। उनलाई तिलोत्तमाकै कान्छी बजारस्थित जंगलबाट नियन्त्रणमा लिइएको हो। अपहरणमा परेकी बालिका करिब ३८ घन्टापछि फुत्किएर निस्किएकी छिन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार अपहरणकारीलाई पक्राउ गर्न गोली चलाउनुपरेको थियो।

Broke firstNepal Press logoNepal Press

बालिका अपहरणकारीलाई गोली हानेर पक्राउ, ३८ घन्टामा फुत्किइन् अपहरित १० वर्षीया बालिका

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ । तिलोत्तमा नगरपालिका–१७, दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई आइतबार राति जंगलबाट पक्राउ गरिएको हो । बालिका अपहरणपछि फरार थारुलाई खोजी गर्ने क्रममा प्रहरीले उनलाई तिलोत्तमाकै कान्छी बजारस्थित जंगलबाट नियन्त्रणमा लिएको जनाएको छ […]

Coverage

6 more headlines since

first · 4d agolatest · 4d ago
  1. युवराज थारु पक्राउ गर्न प्रहरीले चलाएको रोचक अप्रेसन

    भैरहवा : तिलोत्तमा नगरपालिका–१० दरखस्वाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा बन्धक बनाएको घटनामा पक्राउ परेका २७ वर्षीय विशाल भन्ने युवराज थारुको विगतको आपराधिक पृष्ठभूमिसमेत खोतल्दै रुपन्देही प्रहरीले अनुसन्धान अघि बढाएको छ । अभियुक्त विगतमा चोरी,

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
  2. अपहरणको आरोपमा एक व्यक्तिलाई गो*ली हानी पक्राउ

    बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तिलोत्तमा १० शान्तिनगरका अन्दाजी २७ वर्षीय युवराज थारुलाई नियन्त्रणमा लिन खोज्दा गो*ली चलाएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
  3. १० वर्षीया बालिका अपहरणमा संलग्न व्यक्तिलाई समात्न प्रहरीले चलायो गोली

    रूपन्देहीको तिलोत्तमाकी बालिकालाई अपहरण गर्ने व्यक्तिलाई रूपन्देही प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवाका २७ वर्षीय विशाल भन्ने युवराज थारू छन् । उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले अपहरणमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गोली चलाउनुपरेको लोकान्तरलाई जानकारी दिए ।अपहरणकारीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय, बुटवलको डीएसपी निशान्त श्रीवास्तव र जिल्ला प्रहरी

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  4. बुटवलमा गोली प्रहार गरेर अपहरणकारी पक्राउ

    १८ असोज, काठमाडौं । गोली प्रहार गरेर प्रहरीले एक अपहरणकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ का २७ वर्षीय विशाल भनिने युवराज थारु छन् । १० वर्षीया बालिका अपहरण गरेर जंगलमा लुकाएको आरोपमा प्रहरीले उनलाई गोली प्रहार गरेर पक्राउ गरेको हो । उनलाई तिलोत्तमाकै कान्छिबजारस्थित जंगलमा गोली पक्राउ गरिएको हानेर पक्राउ गरिएको प्रहरीले […]

  5. रुपन्देहीमा बालिका अपहरण गरेकाे आरोपमा युवक पक्राउ

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारु रहेका छन् ।

    Ratopati logoRatopatiPrivatestory7 publishers
  6. बालिकालाई अपहरण गर्नेलाई बुटवल प्रहरीले गोलि हानेर नियन्त्रणमा लियो

    बुटवल । १० वर्षीया बालिकालाई अपहरण गर्ने व्यक्तिलाई बुटवल प्रहरीले गोलि हानेर नियन्त्रणमा लिएको छ। तिलोत्तमा नगरपालिका वडा नं। १७ दरखसवाका २७ वर्षीय विशाल भन्ने युवराज थारुलाई प्रहरीले गए राती नियन्त्रणमा लिएको हो।

    Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.