Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 14 min ago

प्रधानसेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोल्यान्ड वाकरको निमन्त्रणामा सोमबार औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्। नेपाली सेनाका अनुसार उनको भ्रमण असोज १९ गतेदेखि २५ गतेसम्म रहनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले उनलाई बिदाइ गरेका छन्। सिग्देलको अनुपस्थितिमा केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका छन्।

Bi+2
9 publishers · 9 headlines · 9 in 24h · developing over 1 hour
How this story evolved· 2 updates
  1. 3 sources2h ago

    प्रधानसेनापति अशोक राज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सोमबार बेलायत प्रस्थान गरेका छन्। उनको भ्रमण १९ असोजदेखि २५ असोजसम्म रहने बताइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले उनलाई बिदाई गरेका छन्।

  2. 6 sources1h agocurrent

    नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोल्यान्ड वाकरको निमन्त्रणामा सोमबार औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्। नेपाली सेनाका अनुसार उनको भ्रमण असोज १९ गतेदेखि २५ गतेसम्म रहनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले उनलाई बिदाइ गरेका छन्। सिग्देलको अनुपस्थितिमा केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका छन्।

Broke firstOnlineKhabar logoOnlineKhabar

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

१९ असोज, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । १९ असोजदेखि २५ गतेसम्म उनको बेलायत भ्रमण हुने बताइएको छ । बेलायती सेनाका चिफ अफ जनरल स्टाफ रोय वाकरको निमन्त्रणमा उनी बेलायत प्रस्थान गरेका हुन् । सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् । यस किसिमको […]

Coverage

8 more headlines since

  1. प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

    बेलायती सेनाका चिफ अफ जनरल स्टाफ रोली वाल्करको निमन्त्रणामा सोमबार प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान गरेका हुन्।

    Setopati logoSetopatiPrivatesocial9 publishers
  2. प्रधान सेनापति सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान, केसीलाई कायममुकायमको जिम्मा

    काठमाडौं। प्रधान सेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। बेलायती समकक्षी सर रोली वाकरको निमन्त्रणामा प्रधान सेनापति सिग्देल बेलायतको औपचारिक भ्रमणमा निस्किएका हुन्। जंगी अड्डाका अनुसार उनी असोज १९ गतेदेखि २५ गतेसम्म बेलायत भ्रमणमा रहनेछन्। प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका थिए। […] The post प्रधान सेनापति सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान, केसीलाई कायममुकायमको जिम्मा appeared first on BIZMANDU.

    BizmanduPrivatecontent9 publishers
  3. प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान, बलाधिकृत केसीलाई कायममुकायमको जिम्मेवारी

    प्रधान सेनापति अशोक राज सिग्देल औपचारिक भ्रमणका लागि सोमबार बेलायततर्फ प्रस्थान गरेका छन्।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs9 publishers
  4. प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

    काठमाडौँ। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन्। बेलायतका सेना प्रमुख रोलि वाकरको निमन्त्रणामा सोमबार बिहान सिग्देल बेलायततर्फ प्रस्थान गरेका हुन्। प्रधानसेनापति असोज १९ गतेदेखि २५ गतेसम्म बेलायत भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका छन्। प्रधानसेनापतिको भ्रमणले दुई देशबिचको आपसी सैनिक […]

  5. प्रधान सेनापति बेलायततर्फ प्रस्थान

    काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्। प्रधान सेनापति सिग्देल सोमबार बेलायततर्फ प्रस्थान गरेका हुन्।

    Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers
  6. प्रधान सेनापति बेलायततर्फ प्रस्थान

    काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्। प्रधान सेनापति सिग्देल सोमबार बेलायततर्फ प्रस्थान गरेका हुन्। उनको भ्रमण

    Ratopati logoRatopatiPrivatestory9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.